नारायणहिटीमा बतास !

भारत सरकारको सहयोगमा निर्मित पशुपतिनाथ परिसरमा निर्मित धर्मशाला ठेक्कामा लिएर होटल सञ्चालन गर्ने पोखराका ब्यापारी आनन्द बतासलाई सरकारले नारायणहिटी राजदरबारमा रेष्टुरेन्ट सञ्चालन गर्न अनुमति दिएको जानकारी प्राप्त भएको छ । धर्मशालालाई महँगो होटलमा परिणत गराउन पशुपति विकास कोषका पदाधिकारीहरूको मूख्य भूमिका रहेको भए पनि नारायणहिटी राजदरबारमा रेष्टुरेण्ट सञ्चालन गर्न अनुमति दिने काम ताप्लेजुङका योगेश भट्टराई…