केपीका मन्त्री छुट्टै पार्टी बनाउँदै !

केपी ओली नेतृत्वको वर्तमान सरकारमा स्वास्थ्यमन्त्री रहनुभएका नेता हृदयश त्रिपाठीले छुट्टै पार्टी गठन गर्नेबारे विचारविमर्श गर्न थाल्नुभएको छ । गत संसदीय निर्वाचनमा सूर्य चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्नुभएका त्रिपाठी त्यसअघि तराइ मधेस लोकतान्त्रिक पार्टीका नेता हुनुहुन्थ्यो । २०७४ सालको संसदीय निर्वाचनमा पश्चिम नवलपरासीबाट सूर्य चिन्ह लिएर विजयी भइ अहिले एमाले नेतृत्वकै सरकारमा मन्त्री बन्नुभएको भए…