बलात्कारको झुठो आरोप लगाउने एक महिलालाई सुर्खेत जिल्ला अदालतले उल्टै कैद सजाय सुनाएको छ । आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएर बयान बदल्ने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई सुर्खेत जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले सोमबार तीन वर्ष ६ महिना कैद सजाय सुनाएको हो । अदालतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाका अनुसार झुठो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको…