रमेश भट्टराई ‘सहृदयी’ समाज र मुलुकको गतिलाई व्यवस्थित तुल्याउन विचार र व्यवहार दुवै कुरा पारदर्शी हुनुपर्छ । आज समाजको घडीको सुई उल्टो घुमेपछि चाङमाथि चाङ समस्या बढेका छन् । यसकारण जनताले ‘राजतन्त्र ठीक कि लोकतन्त्र ?’ भन्दै छन् । विद्वत् वर्गहरू राजतन्त्रलाई निरङ्कुश हो भन्ने कारण र दोष खोतलेर सकेसम्म जनतालाई राजतन्त्रको वकालत गर्नुलाई मूर्खताको…