प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी निर्वाचन गराउने निर्णय लिनुभएपछि मुलुकमा खुशी र दुःखको तरङ्ग एकसाथ पैदा भएको छ । यही (विघटित) संसदलाई उपयोग गरी राज्यसंरचनामा आमूल परिवर्तन गर्दै समाजवाद (एकदलीय चरित्रको)मा छलाङ मार्ने रणनीतिक चाल रहेको प्रचण्डपक्ष संसद विघटनको निर्णयबाट विचलित र आक्रोशित भएको छ भने राष्ट्रवादी, देशभक्त र प्रजातन्त्र पक्षधर जन समुदायले…