मन्त्रिपरिषद् विस्तार, जगत विक र मोतिलाल दुगडलाई बिदाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषदमा नयाँ नौ सदस्य थप गरेका छन् भने केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । सत्तारुढ दलभित्रको विवादका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही मन्त्रीले राजीनामा दिएपछि रिक्त मन्त्रालय र अन्य मन्त्रालयमा सोही पार्टीका तर्फबाट नयाँ नियुक्ति तथा हेरफेर गरिएको हो । थप भएका नयाँ मन्त्रीमा सिंचाइ, ऊर्जा तथा जलस्रोतमा…