पाकिस्तानविरुद्ध अमेरिकामा प्रदर्शन

अमेरिकी शहर न्युयोर्कमा पाकिस्तानका विरुद्धमा प्रदर्शन भएको छ । अमेरिकामा रहेका पाकिस्तानी तथा अरु विदेशी नागरिकहरुले पनि न्युयोर्कमा रहेको पाकिस्तानी कन्सुलेटमा गएर पाकिस्तानको सरकारका विरुद्धमा प्रदर्शन गरेका हुन् । नागरिकलाई जबर्जस्ती बेपत्ता बनाउने कार्यविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा त्यहाँ प्रदर्शन भएको एएनआईले जनाएको छ । पाकिस्तानमा पनि नागरिकहरुलाई जबर्जस्ती बेपत्ता बनाउने क्रम नरोकिएको भन्दै यसविरुद्ध प्रदर्शन…