इलाममा क्वारेन्टिनका युवकको निधन

इलामको सूर्योदय नगरपालिकास्थित करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक युवकको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका सूर्योदय–९ घर भएका ती युवाको गए राति मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजेदेखि नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले उनको उपचार गरेका बताइएको छ । उनको गएराति ११ः५ बजे…