कठै हाम्रो इतिहास !

■ केशवप्रसाद भट्टराई नेपालको इतिहासको निर्णायक कालखण्डका साक्षी राजा ज्ञानेन्द्रले आफ्नो राजगद्दी, राजमुकुट र राजदण्ड त नेपाली जनतालाई सुम्पिएर गए तर उनीसँग र उनको स्मृतिपटलमा रहेका सामग्रीहरू त नेपाली जनताका लागि उक्त राजगद्दी, राजमुकुट र राजदण्ड भन्दा बढी मूल्यवान होलान् ! १. हामी सधैँ स्वतन्त्र र सार्वभौम मुलुक रहेको दाबी गर्दछौँ, तर हाम्रो दुर्भाग्य के…