काङ्ग्रेस महासमिति बैठकको सन्दर्भ

– राजेश ढुंगाना तीन–तीनवटा सफल क्रान्तिको नेतृत्व गरेको मुलुकको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली काङ्ग्रेसको महासमिति बैठक यसै महिनाको अन्तिम साता बस्दै छ । त्यसैले हाल प्रमुख प्रतिपक्षी रहेको दलको यो बैठकप्रति काङ्ग्रेसको मात्र होइन, सिङ्गै राष्ट्रको ध्यान केन्द्रित भएको छ । सो बैठक केवल औपचारिकतामा सीमित रहने हो कि इतिहासमा पहिलोपल्ट यत्रोविधि गिरेको काङ्ग्रेसको…