पैसा नतिर्नेको लाइन काट्नु : उर्जामन्त्री

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले लामो समय सम्म विद्युत महसुल नतिर्नेको लाइन काट्न नेपाल विद्युत प्राधिकरणलाई कडा निर्देशन दिएका छन् । उनले लामो समयदेखि बाँकी रहेको महसुलको बक्यौता उठाउन र महसुल नबुझाउनेमाथी कारबाही गर्न समेत प्राधिकरणलाई निर्देशन दिएका छन् । विद्युत् महसुलको बक्यौता उठाउन बाँकी रहँदा प्राधिकरणलाई ठूलो आर्थिक भार परेको भन्दै तत्काल बक्यौता असुल उपर गर्न…