आयल निगमले पेट्रोलियम क्षतिपूर्ति सीमा बढाउने

नेपाल पेट्रोलियम डिलर्स एसोसियसनले आज (शुक्रबार) देखि सुरु गरेको तेल बिक्री रोकेर आन्दोलनमा उत्रिएका व्यवसायीको मागलाई नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्दा हुने प्राविधिक क्षतिको क्षतिपूर्ति बढाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले व्यवसायीलाई साविकमा दिइरहेको सिङ्केज लसको क्षतिपूर्ति बढाउने निर्णय गरेको निगमले जानकारी दिएको छ । सञ्चालक समितिको बैठकले हाल प्रति चार…