‘आइजिपी हेरफेरको हल्ला चलाउनेलाई कडा कारबाही गर्छु’

आइजिपी प्रकाश अर्यालले आइजिपी हेरफेरको हल्ला चलाउनेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । आज प्रहरी प्रधान कार्यालयमा निर्वाचन सुरक्षा सम्बन्धी कार्यक्रममा उनले प्रहरी संगठनभित्र प्रहरी प्रमुख परिवर्तन बारे हल्ला भएको भन्दै हल्ला चलाउनेलाई कडा कारबाही गर्ने चेतावनी दिए । अधिकांश समय आफ्ना प्रहरी अधिकारीहरुलाई गाली गर्नमा खर्चिएका उनले भने,‘संगठनका प्रहरीहरु आइजी परिवर्तनको बारेमा गुटवन्दी…