थापाको प्रतिबद्धता– ‘जनताको सेवक बन्छु’

विर्तामोड । नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं–२ प्रतिनिधिसभाका उम्मेदवार उद्वव थापाले जनताको सेवक बनेर राष्ट्रको उन्नतिका लागि सदा क्रियाशील रहने प्रतिबद्धता जनाउनुभएको छ । झापा क्षेत्र नं–२ अन्तरगत विर्तामोड नगरपालिका वडा नं–५ का पाथीभरा टोल, महानन्द चोक, सुब्बाचोक, धिमालबस्ती, न्युटन्सचोक, बुद्धनगरलगायतका ८ बढी स्थानमा आयोजित कोणसभालाई सम्बोधन गर्दै कांग्रेसले जितेमा विर्तामोड शहरका सडक, ढल…