चितवन पुगेर प्रचण्डले भने- ‘गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्नुछ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्न स्थिर सरकार र देश समृद्ध बन्नुपर्ने बताएका छन् । चितवन क्षेत्र नं ३ अन्तर्गत आइतवार मंगलपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता आफू र अर्को हस्ताक्षरकर्ता कोइराला रहेको र उनका सपना पूरा गर्ने जिम्मा आफूमा रहेको जिकिर…