राजपाले चाहे तुरन्त संशोधन विधेयक पेश हुन्छः प्रचण्ड

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनता पार्टी, नेपाल आसन्न सबै तहको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् । मंगलबार जनकपुरमा स्थानीय संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रिय जनता पार्टीका कारण निर्वाचन रोक्नुपर्ने कुनै कारण नरहेको पनि उल्लेख गरे । अध्यक्ष दाहालले राष्ट्रिय जनता पार्टी, नेपालले चाहे मात्रै संविधान संशोधन प्रस्ताव…