माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको प्रचण्डको विश्वास

सदनमा सशक्त रुपमा प्रस्तुत हुन निर्देशन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिक्षकका जायज माग पूरा गर्न सरकारलाई सुझाव दिएका छन् । उनले आफ्नो पार्टीका सांसदलाई निजामती सेवा ऐनलगायत विधेयक सदनबाट पारित गराउन सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिए । पार्टी संसदीय दलको आज (११ वैशाख) भएको बैठकमा उनले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग आफ्नो संवाद भइरहेको सुनाउँदै सरकारलाई…