तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष र प्रधानमन्त्री पदबाट केपी ओलीलाई हटाउन भरमग्दूर प्रयासहरू भएका थिए, जसको नेतृत्व पुष्पकमल दाहाल र माधव नेपालबाट भएको थियो । त्यसको पछि-पछि हिँड्नेमा बामदेव गौतम र भीम रावललगायत देखिन्थे । नभन्दै माइतीघरको सडकमा पलेँटी कसेर उहाँहरूले ओलीलाई पार्टीको अध्यक्षमात्र नभइ साधारण सदस्यबाट पनि हटाएको घोषणा गरेका थिए । ✍…