फुर्ति आफैमा नकारात्मक सोचको प्रतिफल हो । फुर्ति देखाउने मानसिकता समय नघर्किंदै त्यागौँ, सबैसँग सुमधुर प्रेमिल सम्बन्ध राखौँ ! अरुको सहयोगी बनौँ । धन सम्पति र शक्तिको फुर्ति कुनै बेला पनि अवसान हुन सक्छ भन्ने मनन गरौँ । ✍ शेखर ढुंगेल कति नेपालको न्युनस्तरीय राजनैतिक गतिविधिको मात्र चर्चा गर्नु ? आज फरक विषयमा लेख्ने जमर्को…