विदेशिएका नेपालीलाई मतदानको अधिकार, किन ?

नागरिकता विधेयक र निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी प्रावधानको सूक्ष्म अध्ययन गरियो भने हामी कति चाँडै आफ्नै मुलुकमा अल्पसङ्ख्यक बन्दैछौँ भन्ने जानकारी प्राप्त हुनेछ । त्यसमाथि भइरहेको युवाशक्तिको तीव्र पलायनले पनि हामी नेपालीलाई अल्पसङ्ख्यक बनाउन अधिक सहयोग पुऱ्याइरहेको छ । ✍ देवप्रकाश त्रिपाठी आफ्नो जीवन निर्वाहको सहजताका निम्ति देश छोड्न बाध्य भएका या रहरले च्यापेर विदेशिएका नेपालीहरूले…