स्टक ब्रोकर एसोसिएसन, नेपालका पूर्वअध्यक्ष प्रिय रेग्मी भन्छन्- ‘जोखिमभार घटाउने र व्यक्तिगत लगानीकर्ताका लागि लगाइएको १५ करोडको क्याप पनि हटेमा बजारले थप गतिशीलता पाउनेछ ।’ सुरेन्द्र सुवेदी, काठमाडौं सेयर बजारप्रति सकारात्मक मौद्रिक नीतिका कारण अब बजार माथि जाने देखिएको छ । देशका दुई ठूला दल नेपाली काङ्ग्रेस, नेकपा एमाले मिलेर सरकार गठन भएपछि देशमा राजनीतिक…