प्रहरी जवानबाट आत्महत्या : कारण युवती

संघीय संसद भवन सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोलेले आफूले फुलमाला गरेकी युवती विदेशमा सम्पर्कविहीन भएपछि आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । प्रहरीको केन्द्रीय विशेष कार्यदलमा दरबन्दी रहेका गोलेले ५ महिनाअघि फुलमाला गरेका र करिव डेढलाख रुपैयाँ खर्च गरेर एक ती युवतीलाई विदेश पठाएका थिए । लामो समय ती युवती सम्पर्कमा नआएपछि…