भगवान् शिव र योग-विज्ञान

योगको उद्गमस्थल हिमवत् खण्ड नेपाल हो । योग साधनाको लागि सबैभन्दा पवित्र र पावन भूमि नेपाल नै हो । ऋषिमुनिहरूले यहीँ हिमालयको काखमा बसेर योग साधनाहरू गरेका थिए । योग पूर्विय समाजले संसारलाई दिएको सबभन्दा श्रेष्ठ, सुन्दर र अलौकिक उपहार हो । ✍ भारद्वाज सन्तोष हिमवत्खण्डको प्रमुख भू-क्षेत्र नेपाल तपोभूमि, ज्ञानभूमि र ध्यानभुमिको रुपमा दिव्य…