सुरेन्द्र सुवेदी, काठमाडौं नियमविपरीत सरुवा गर्ने उपक्रमलाई निरन्तरता दिँदै गृहमन्त्रालयले अर्काे अवैधानिक सरुवा गरेको छ । सिन्धुलीमा खटिएका जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी विनोद शर्मालाई सरुवा भएको ७१ दिनमै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सिफारिसमा पुनः सरुवा गरिएको छ । एसपी शर्मा गत फागुन १ गतेमात्र सिन्धुलीको प्रहरी प्रमुख भएर गएका थिए । एसपी शर्मालाई…