राजनीतिक तलाउमा फालहान्दा डुबेका यी उम्दा कलाकार !

✍ राजन घिमिरे सर्जकले आफ्नो कार्यक्षेत्र, रुचि, क्षमता/दक्षता वा प्रतिभा चिनेर उपयुक्त क्षेत्रमा कदम नबढाइ यताउता भड्कन थाल्यो भने त्योजस्तो घातक सर्जकको जीवनमा अरु केही हुँदोरहेनछ । दर्शकहरूबाट राम्रो साथ र हात पाइरहँदा कसैको उक्साहट वा लहलहैमा आफ्नो स्थापित परिचय र धरातल नै छाडेर अर्को क्षेत्रमा फालहान्दा यता न उताको भइन्छ भन्ने उदाहरण बनेका छन्…