सुरेन्द्र सुवेदी, काठमाडौं नेपाल प्रहरीमा एउटा अलग्गै ब्युरो छ । जसलाई सामान्य नेपालीले चिनेका पनि छैनन् र, उसले के काम गर्छ– त्यो पनि सार्वजनिक तवरमा थाहा छैन । यो ब्युरो नभएको भए देशमा भएका ठूला र देशकै लागि घातक कामहरू रोक्ने अर्काे कुनै माध्यम हुने थिएन । हो, यो अङ्कमा हामी प्रहरीभित्रकै यो ब्युरोको विषयमा…