ट्रमा सेन्टर प्रमुख रिजालविरुद्ध अख्तियार गुहारियो

सुरेन्द्र सुवेदी, काठमाडौं ट्रमा सेन्टरका प्रमुख डाक्टर बद्री रिजालविरुद्ध अख्तियार दुरुपयोग अुनसन्धान आयोगमा उजुरी परेको छ । प्रधानमन्त्री प्रचण्डलाई समेत बोधार्थ दिएर गरिएको उजुरीमा करिव १० करोड रुपैयाँबढी हिनामिना गरेको दाबी छ । सेन्टरमा मिलेमतोमा करोडौँको ल्याबको टेन्डर मिलाएको, लेनदेनमा कर्मचारी भर्ना गरेको, प्रतिष्ठानको सहमति बेगर कर्मचारी भर्ना गरिएको, बोलपत्र आह्वानमा सेटिङ, मोडुलर ओटीमा करोडौँ…