त्रिकोणात्मक टी–२० बाट नाम फिर्ता लिँदै सन्दिप

काठमाडौं, आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक सिरिज प्रतियोगिताबाट क्रिकेटर सन्दीप लामिछानेले नाम फिर्ता लिने निर्णय गरेका छन् । उनले आफु मनोवैज्ञानिक रुपमा कठिन मोडमा रहेकाले त्रिकोणात्मक टी–२० श्रृखला खेल्न नसक्ने जानकारी दिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ । आफू कठिन परिस्थितिबाट गुज्रिरहेको…