आजको पञ्चाङ्ग एवम् राशिफल (२० भदौ २०८० बुधबार, ६ सेप्टेम्बर २०२३)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र २० गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर ६ तारिख बुधबार भाद्रपद कृष्णपक्षको सप्तमी तिथि २०ः४० पर अष्टमी तिथि कृतिका नक्षत्र हर्षण योग भद्रा करण आनन्दादिमा सिद्धि योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय…