‘ट्याक्सीचालक नसुध्रिँदा फष्टायो निजी प्लेटका सवारीसाधनको गोरखधन्दा !

ट्याक्सी व्यवसायीले धर्म, सेवा र आफ्नो कर्तव्य नै बिर्सिए । जसरी हुन्छ ठग्ने र लुट्नेतिर उनीहरू केन्द्रीत भए । ट्याक्सीचालक यात्रुबाट लाञ्छित बनेका छन् । ट्याक्सीको सिट अहिलेपनि त्यस्तै फोहोर छ, चालक पनि त्यस्तै ! अधिकांश चालकलाई बेलुका खाएकै रक्सीले छोडेको हुँदैन भन्दा अतिरञ्जना नठहरिएला । ✍ अनुसा थापा नेपालीको महान् चाड आँगन प्रवेश गरिसकेको…