साताको पहिलो दिन शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १३.७९ बिन्दुले घटेर एक हजार ३ सय ५.६८ अंकमा झरेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०३ बिन्दुले घटेर २७८.१२ मा झरेको छ । स्टकका अनुसार कुल १६६ कम्पनीको…