छविलाल बगाले मेलम्चीको पानी काठमाडौंसम्म ल्याउन राखिएको भाका पटक–पटक सरेको छ । पछिल्लो खानेपानी मन्त्री बिना मगरले राखेको भाका पनि पूरा भएन । बरु, ठेकेदार कम्पनी सीएमसी नै आयोजनाबाट बाहिरियो । त्यसयता आयोजनाको काम ठप्प छ । ठेक्का लिएको इटालियन कम्पनी सीएमसी काम छोडेर बाहिरिएपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं आइपुग्न अझैं कम्तिमा डेढ…