सेयर २० अंकभन्दा बढीले वृद्धि

सेयर बजार बढ्ने क्रम मंगलबार पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २०.३३ अंकले वृद्धि भई एक हजार १६३.२६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.२१ बिन्दुले बढेर २४७.४७ बिन्दुमा पुगेको छ । कारोबार रकममा पनि मंगलबार उल्लेख्य मात्रामा वृद्धि भएको छ…