ओली सरकारको फजुल खर्च बढ्दै

केपी शर्मा ओलीको सरकार इतिहासकै महंगो र खर्चालु बन्न थालेको छ । मुलुकभित्रका समस्या यथावत भएपनि सरकारले अनुत्पादक क्षेत्रमा गरेको खर्चको राशी भने उच्च छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार वर्तमान सरकारले चालु आर्थिक वर्षको ६ महिनामा विभिन्न मन्त्रालयबाट ८ करोड हाराहारी त आर्थिक सहायता नै बाँडेको छ । भ्रमण एवं स्वागत–सत्कारमा १० करोड स्वाहा पारेको…