–छविलाल बगाले मुलुकको अर्थतन्त्रमा घरेलु उद्योगको ८० प्रतिशत योगदान छ । तर, घरेलु उद्योगलाई राज्यले कम महत्वमा राखेको गुनासो उत्तिकै छ । मुलुकभर संचालनमा आएका साढे ३ लाख उद्योगले उत्पादन गरेका सामाग्रीको बजारीकरण गर्ने हो भने बाह्य मुलुकसँगको १२ खर्ब बराबरको व्यापार घाटा कम हुनेछ । भृकुटीमण्डपमा जारी १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा…