– छविलाल बगाले प्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयनबाट सांसद बन्ने प्रक्रियामा रहेका पूर्वगभर्नर डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका छन् । जनतालाई समृद्धिको ठूलो सपना देखाएका प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाललाई सफल पार्ने विश्वासका साथ मुलुकको महत्वपूर्ण मन्त्रालयको रूपमा हेरिएको अर्थ मन्त्रालयको जिम्मेवारी डा. खतिवडालाई जिम्मा लगाएका हुन् । गत सोमबार शीतलनिवासमा शपथ खाएर अर्थ मन्त्रालयमा…