जिओ अटोमोबाइल्स लुट र झुट लुकाएर शक्ति केन्द्र धाउँदै

छविलाल बगाले उपभोक्ता ठगेको सहस्य खुलेपनि सवारी साधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स प्रालि अझै कारवाहीको दायरामा आएको छैन । बरु मूल्यदेखि गुणस्तरसम्ममा ‘लुट’ मच्चाइरहेको कम्पनी कारवाहीबाट बच्च शक्तिकेन्द्र धाइरहेको छ । उच्च सरकारी अधिकारी दोषीलाई कारवाहीभन्दा अनुगमन नै रोक्ने पक्षमा लागेका छन । ‘फोर्ड’ गाडीको नेपाल विक्रेता जीओ अटोमोबाइल्सले प्रति…