सनराइज बैंक लिमिटेडले प्रदेश नं. ५ रुकुम जिल्लाको सानीभेरी गाउँपालिका–९ मा नयाँ शाखा स्थापना गरी आफ्नो बैंकिङ सेवा शुरु गरेको छ । उक्त शाखा कार्यालयको उदघाटन बैंकका नायब महाप्रबन्धक अपछकुमार यादव र सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले आइतबार आयोजित एक औपचारिक कार्यक्रमकाबीच संयुक्त रुपमा गरेका छन् । यो समेत गरी बैंकको शाखा संख्या ७६ वटा…