भूकम्पपीडितलाई धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने

मन्त्रिपरिषद्को आजको बैठकले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा निब्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गरी धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय गरेको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकपछि भूकम्पपीडितलाई घर बनाउन सामूहिक जमानीमा निब्र्याजी गराउने कार्यविधि संशोधन गरी धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय भएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । बैठकले राष्ट्रिय…