१३ जना द्धन्दपिडित वालवालिकालाई पोषाक सहयोग

लमजुङ वचत तथा ऋण सहकारी सस्थाले द्धन्दपिडित बालबालिकाहरुलाई पोषाक सहयोग गरेको छ । सहकारी नियम अनुसार सस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत १३ जना बालवालिकाहरुलाई पोषाक सहयोग गरेको हो । सस्थाले आफ्नो १७ औ बार्षिक साधारण सभा समारोहको अवसरमा बेसीशहरस्थित आदर्श महिला तथा वाल विकास केन्द्रमा रहेका द्धन्दपिडित बालबालिकाहरुलाई पोषाक हस्तान्तरण गरेको हो । साकोसका अध्यक्ष नारायण…