‘अखण्ड भारत’ले सम्झाएको ‘विशाल नेपाल’को प्रशङ्ग

भारतले हाल संसद्मा राखेको अखण्ड भारतको नक्सामा समेटेका भूभागभन्दा विशाल नेपालको अवधारणाले समेटेका भूभागहरू आधिकारिक र प्रमाणिक रहेका छन् । त्यसैले तत्काल विशाल नेपालको नयाँ नक्सा तयार गरेर नेपालको संसद्का साथै सबै जिल्ला प्रशासन कार्यालयहरूमा राखिनु बाञ्छित देखिएको छ । ✍ डा. केशव देवकोटा छिमेकी भारतको नयाँ संसद् भवनमा गत जेठ १४ गते अखण्ड भारतका…