‘डार्लिङ पत्रकारिता’ले चपाइरहेको हाम्रो निष्ठा !

विज्ञापनदातालाई चिढ्याउनु हुँदैन भन्ने मनोदशा, विदेश भ्रमणको ब्यवस्था मिलाइ टिकट काटीदिने नेता वा ब्यापारी, आर्थिकदाता, हुण्डीदाता अनि श्रीमती, रोजगारदाता र साथी चिढ्याउनुहुन्न भन्ने मनोदशाले हामीलाई चोटिलो पत्रकारबाट 'डार्लिङ पत्रकार'को रूपमा फेर्दै लगेको छ । ✍ डिल्ली अम्माई पत्रकारितामा सन्तुलनको मात्रै कुरा प्रमुख हैन, निष्ठा र प्रभावको कुरा पनि महत्वपूर्ण हुन्छ भन्ने मान्यता छ । निष्ठाले…