मार्क्सेली चिन्तन बिर्सेर कम्युनिष्टहरू सिंहदरबारतिर !

वास्तवमा समकालिन समाजका जडताका कारणहरूलाई छिचोल्ने आशाका विपरीत नेपालका कम्युनिष्टहरू आधारभूत मार्क्सली चिन्तनलाई पूरै बिर्सेर सिंहदरबारतिर लागिसकेको छ । त्यसैले वैचारिक आधारमा मार्क्सवाद पनि नेपाल छोडी हिँडेको छ । ✍ जेपी आनन्द विश्वप्रसिद्ध पत्रिका ‘न्यूजविक’ले वि.सं. २०४८, जेठ १३ को अन्तर्वार्ता स्तम्भमा नेकपा एमालेका महासचिव मदन भण्डारीलाई रोजेको थियो । पत्रिकाको अन्तिम पृष्ठमा हरेक सप्ताह…