यसरी चलेको थियो भारतवर्षमा विवाहको चलन

वैवाहिक समाजका प्रणेता श्वेतकेतुबारेका केही तथ्य : ✍ डिल्ली अम्माई ‘परम्परागत विवाहबारे इतिहास के भन्छ ?’ भन्ने लेखमा उल्लेख गरिएका एक पात्र श्वेतकेतुबारे धेरै पाठकको जिज्ञासा जागेको देखियो । उनको बारेमा उपनिषद् तथा पुराना साहित्यमा भेटेका केही तथ्यहरू यस लेखमा राख्ने प्रयास गरिएको छ । पश्चिमी प्राग सभ्यतामा विवाहबारे खोजी गर्दा भेटिएको प्रमाणको आधारमा प्रथम…