फणिन्द्र सरको सुरिलो गलाबाट भानुभक्तका कविता सुन्दा…

स्मरण ✍ डिल्ली अम्माई कुरा त्यस्तै २०३९ सालतिरको हो । दमेकको सुन्तालाचौर स्कुलमा हाम्रा महेन्द्रमालाका गुरु फणिन्द्र सापकोटाबाट विस्तृत रूपमा भानुभक्तको गाथा सुनेका थियौँ । त्यो बेलाको परिवेशबारे भन्छु है त ! ‘आज एउटा कथा भन्छु है त !’ फणिन्द्र सरले दमेकमै कुन्नि कसको सप्ताह सकेपछि पहिलोपटक हाम्रो कक्षामा पस्दै भन्नुभयो ! हामीलाई पनि फणिन्द्र…