जातवाद रोज्ने कि मानवतावाद ?

■ रमेश भट्टराई ‘सहृदयी’ अहिलेको व्यवस्थामा जतिसुकै गरिब भए पनि क्षेत्री/बाहुनले अधिकार माग्नुलाई अमिल्दो ठानिन्छ तर दलित वर्गको जतिसुकै धनी भए पनि अधिकार र अवसर माग्नुलाई स्वाभाविक मानिन्छ । त्यसैले यो एउटा समय सीमासम्म यहाँ जातीय अधिकारका आधारमा आर्थिक वर्गको विभेद कायम रहन्छ । पुरुषले महिलाबाट पीडित भए पनि अधिकार माग्नु उचित ठान्दैनन् र हत्तपत्त…