धर्म-संस्कृतिका गुरुले ज्ञान विवेक बढाउन प्रेरित गर्दछ तर राजनैतिक गुरुले बुद्धि-विवेक छाडेर आफ्नो आदेश पालन गर्न प्रेरित गर्दछ । त्यसैले राजनीति अफिम हो न कि धर्म-संस्कृति ! स्वयम्भुनाथ कार्की भनिन्छ- कार्ल मार्क्सले धर्मलाई अफिम भनेका थिए । कोही यो पनि भन्छन् मार्क्सले धर्म वा आस्थालाई समग्र रूपमा यसो भनेको हैन उनको कुराको गहिराइ नबुझेर गतल…