विगतमा आफैले उठाएका एजेन्डालाई स्थगित गर्दै अगाडि बढ्दा मुलुकलाई के-कति नोक्सानी भयो ? निर्मम समीक्षा गर्ने उपयुक्त समय आएको छ । साथै सङ्घीयता र धर्मनिरपेक्षताको बारेमा आत्मालोचना गर्दै करेक्सनको नारासहित जनताबीच जाने हिम्मत ओलीले गर्नुपर्ने छ । सिद्धान्त सकिएर अंश झगडामा फसेको राजनीति सपार्न ओलीबाटै सुरु गर्नुपर्नेछ । दीपेन्द्र पाण्डे ६ महिनाको अवधिमा दुई पटक…