मार्क्स र माओका नाममा ‘क्रान्ति’ र ‘जनयुद्ध’ नै गरेर आफूलाई सत्ता-शक्तिमा स्थापित गर्ने खुंखार कम्युनिष्ट नेताले समेत हात जोडेर गिरिलाई श्रद्धाञ्जली दिएका देखियो । गिरिजस्ता त्यागी, निःस्वार्थी र वास्तविक समाजवादी नेताको देहावसानले अपुरणीय क्षति पुगेको अभिव्यक्ति ती नेताले दिए । ‘प्रदीप गिरिको व्यक्तित्व-स्मरणले मात्र पनि समाज र राष्ट्रको सेवामा लागिरहन प्रेरणा प्रदान गर्ने’सम्मका बोली तिनका…