प्रचण्ड प्रलापको पराकाष्टा !

त्यसबेला प्रचण्डले भन्नुभएको थियो- ‘मेरो रगतको नसा-नसामा हिन्दूत्व बगेको छ, रगतमै हिन्दूत्व भएको म कहिल्यै हिन्दूत्वका विरुद्ध जान सक्दिनँ । हाम्रा दुई मुलुकको सम्बन्ध अयोध्या र जनकपुरको हो, जुन कसैले काटेर काटिँदैन, घटाएर घट्दैन ।’ देवप्रकाश त्रिपाठी ‘लोकतन्त्र’को रक्षा गरिदिनु पर्ने माग लिएर छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा जानुभएका प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘दर्शन भेट’…